राजनीति

ठेकेदारको लापर्वाहीले सडक निर्माण अलपत्र

बाँके : सडक डिभिजन कार्यालय नेपालगञ्जअन्तर्गतका चार निर्माण योजना ठेकेदार कम्पनीको लापर्वाहीले अलपत्र परेका छन् । रत्न राजमार्ग र पूर्व–पश्चिम राजमार्गमा निर्माण कार्यका लागि ठेक्का सम्झौता गरी काम नगरेका कारण योजना अलपत्र अवस्थामा रहेको...

पुरा पढ्नुहोस
खुला सिमाना हुँदा सुरक्षा चुनौती

काँक्रेविहार (सुर्खेत) : गत मंगलबारदेखि परेको हिमपातका कारण डोल्पामा रहेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा सुरक्षा गस्ती गर्न समस्या भएको छ । कात्तिक लागेसँगै चिसो बढ्नुका साथै हिमपात भएपछि सुरक्षाका लागि खटिएका नेपाली सेना तथा निकुञ्जका...

पुरा पढ्नुहोस
‘वामशक्तिबीच ध्रुवीकरण आवश्यक’

काठमाडौँ :  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा वामपन्थी शक्तिबीच ध्रुवीकरणको आवश्यकता रहेको बताएका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले अहिले देशमा उत्पन्न संवैधानिक संकटको समाधानका लागि वामपन्थी...

पुरा पढ्नुहोस
चार दशकदेखि अधुरै सिँचाइ आयोजना

दैलेख : तत्कालीन मध्यपश्चिम विकास क्षेत्रमा निर्माण थालिएको ठुलो आयोजना हो गीताचौर–रावतकोट सिँचाइ कुलो । करिब चार दशकदेखि निर्माणाधीन अवस्थामा रहेको सिँचाइ आयोजनाको कथा राजा वीरेन्द्रसम्म पुग्छ । तत्कालीन राजा वीरेन्द्रको (साबिक) मध्यपश्चिम विकास...

पुरा पढ्नुहोस
खस भाषाको शब्दकोश ‘खसिया आखर’ लोकार्पण

सुर्खेत : रमानन्द आचार्यद्वारा लिखित खस भाषाको शब्दकोश ‘खसिया आखर’ लोकार्पण गरिएको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशद्वारा प्रकाशित शब्दकोश ‘खसिया आखर’ मन्त्रालयको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठान र मध्यपश्चिमाञ्चल साहित्य परिषद् काठमाडौँको...

पुरा पढ्नुहोस
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा १० वटा रिट दर्ता

काठमाडौं : सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज १० वटा रिट निवेदन दर्ता भएका छन् । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले रिटमाथि आगामी कात्तिक १२ गते सुनुवाइका लागि पेसी तोकिएको जानकारी दिए । प्रवक्ता कोइरालाका अनुसार...

पुरा पढ्नुहोस
एमाले महाधिवेशन आगामी मङ्सिरमा आयोजना गर्ने प्रस्ताव

काठमाडौं : नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गते पोखरामा आयोजना गर्ने प्रस्ताव गरिएको छ । ललितपुर, जावलाखेलको भनिमण्डलस्थित रामबाघ महलमा आजदेखि सुरू भएको पार्टीको १० औँ केन्द्रीय कमिटी...

पुरा पढ्नुहोस
सुर्खेतका स्थानीयमा तीन सय २४ करोड बढी बेरुजू

सुर्खेत : सुर्खेतका स्थानीय तहमा तीन सय २४ करोड बढी बेरुजू पुगेको छ । स्थानीय सरकार सञ्चालन यता सुर्खेतका नौ वटा स्थानीय तहमा बेरुजूको अवस्था भयावह रहेको पाइएको हो । प्रदेश राजधानी अवस्थित वीरेन्द्रनगर...

पुरा पढ्नुहोस
दैलेखका स्थानीय तहमा बढ्दो बेरुजू

दैलेख : नागरिकलाई नजिकबाट सेवा विस्तार गर्ने भन्दै सङ्घीयता पछि सञ्चालनमा आएका दैलेखका स्थानीय तहहरूमा बेरुजुको अवस्था उकालो गतिमा रहेको पाइएको छ । स्थानीय सरकार सञ्चालनका निम्ति बनाइका ऐन, नियम र कानुको सही पालना...

पुरा पढ्नुहोस
चुनावमा भाग लिन जेनजी प्रतिनिधिको आह्वान

काठमाडौं : जेनजी आन्दोलनका प्रतिनिधिहरुले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन राजनीतिक दललगायत सबै तह र तप्कालाई आह्वान गर्नुभएको छ । राष्ट्रपति भवन शितलनिवासमा प्रधानमन्त्री सुशीला कार्की र मन्त्रिपरिषद्का सदस्यहरुसँग...

पुरा पढ्नुहोस